Nepali lyrics by Albatross in Nepali 

 Music composed | arranged | written by Albatross

Album: Raat ko Rani

मान्छे को बोलि 

बन्दुक को गोलि 

झुकाएका छन् जथाभाबी बोलि 

सुनेर बसेका छौ नेपाली 


बजे ले भन्ते कलयुग लागे 

देउता ले नि मन्दिर छोडी भागे 

बुझेर बसेका छौ नेपाली 


बुझेर बसेका छौ नेपाली 


बस्दिन पापी यो सहर मा 

बिरानो रोग यो नगरमा 

 

मान्छे को बोलि 

बन्दुक को गोलि 

सजाय होला

आज या भोलि 

कुरेर बसेका छौ नेपाली 

 

कसैले केहि गर्दे नि हुन्थ्यो 

कोहि कहिँ जागे नि हुन्थ्यो 

पर्खेर बसेका छौ नेपाली  

 

पर्खेर बसेका छौ नेपाली  

 

बस्दिन पापी यो सहर मा 

बिरानो रोग यो नगरमा 

 

बस्दिन पापी यो सहर मा 

मुक्ति देउ मलाई


बस्दिन पापी यो सहर मा 

बिरानो रोग यो नगरमा

 

बस्दिन पापी यो सहर मा 

मुक्ति देउ मलाई


**The End**